इंग्ल्याण्डले अग्रता लिएपछि 'डिफेन्सिभ' खेलाउने टुचेलको रणनीतिको चर्को आलोचना
setopati.com · Thu Jul 16 02:37:00 GMT 2026
विश्वकपको सेमिफाइनलमा ८४औँ मिनेटसम्म अग्रता जोगाइरहेको इंग्ल्यान्ड अन्तिम क्षणमा दुई गोल खाँदै अर्जेन्टिनासँग २–१ ले पराजित भएपछि प्रशिक्षक थोमस टुचेलको रणनीति चर्को आलोचनामा परेको छ। इंग्ल्यान्डका पूर्वखेलाडी र विश्लेषकहरूले टोलीले अग्रता लिएपछि अत्यधिक रक्षात्मक खेल्नु नै हारको मुख्य कारण भएको बताएका छन्।
एटलान्टामा भएको खेलमा एन्थोनी गोर्डनले ५५औँ मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए। त्यसपछि भने इंग्ल्यान्डले खेल नियन्त्रणमा राख्नेभन्दा पनि रक्षामा ध्यान केन्द्रित गर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)