एमालेमा बादल र शंकरको प्रतिवेदन मिलाउन सकस, भोलिको बैठक अनिश्चित
ratopati.com · Wed Sep 16 16:05:51 GMT 2026

काठमाडौँ। नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदललाई एकीकृत प्रतिवेदन बनाउन सकस परेको छ।
काभ्रेको बल्थली बैठकको सहमति अनुसार संयोजक रामबहादुर थापा (बादल) र सदस्यसचिव शंकर पोखरेलको मस्यौदा प्रतिवेदन सम्पादन गरेर एउटै प्रतिवेदन तयार गर्ने भनिएपनि एकीकृत प्रतिवेदन बनाउन तीन नेतालाई सकस परेकाे हाे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)