समायोजित नेतासहित कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बिहीबार
ekantipur.com · Wed Sep 16 16:11:39 GMT 2026

समायोजित नेतासहित कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बिहीबार
१४औं महाधिवेशनपछिको देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिमा रहेका पदाधिकारी तथा सदस्यहरू वर्तमान केन्द्रीय कार्यसमितिमा समायोजन भएपछि कांग्रेस बैठक बस्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)