धौवादीको पेलेगा डाँडामा निस्केको धुवाँ विषाक्त रहेको विज्ञहरूको भनाइ
ekantipur.com · Wed Sep 16 16:15:16 GMT 2026

धौवादीको पेलेगा डाँडामा निस्केको धुवाँ विषाक्त रहेको विज्ञहरूको भनाइ
खानी तथा भूगर्भ विभागका सूचना अधिकारी नारायण बाँस्कोटाका अनुसार पेलेगा डाँडामा निस्किरहेको धुवाँ गन्धक र पानी मिसिएपछि हुने प्रतिक्रियाबाट निस्कने कार्वनमनोअक्साइड ग्यास हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)