एन्फा अध्यक्ष नेम्वाङलाई राजीनामा नदिए समात्ने धम्की
janaaastha.com
अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङलाई शिक्षा,विज्ञान तथा प्रविधि एवं युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रालयमै बोलाएर राजीनामा नदिए पक्राऊ गर्ने धम्की दिएकाे जानकारी प्राप्त भएको छ । एन्फा सम्बद्ध भरपर्दो स्रोतका अनुसार हतियारसहितका प्रहरी र राष्ट्रिय खेलकुद परिषद्का जिम्मेवार पदाधिकारीको उपस्थितिमा उनलाई मन्त्रीले राजिनामा पत्रको खाका थमाउँदै हस्ताक्षर नगरे त्यहीँबाट पक्राऊ गरेर थुन्ने धम्की दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)