मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी

nepalbahas.com · Wed Jun 24 17:09:46 GMT 2026

‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी

१० असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले ‘स्टेट अफ हर्मुज’ हुँदै आवतजावत गर्ने जहाजहरूमाथि कुनै पनि प्रकारको शुल्क, बीमा लागत वा अतिरिक्त कर नलगाउने जानकारी दिएको बताएका छन् ।

सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा बुधबार लेख्दै ट्रम्पले इरानबाट प्राप्त जानकारीअनुसार ‘स्टेट अफ हर्मुज’ प्रयोग गर्ने जहाजहरूबाट कुनै शुल्क असुल नगरिने उल्लेख गरे ।

उनले केही सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति असन्तुष्टि जनाउँदै ती विवरणहरू वास्तविकताभन्दा फरक रहेको दाबी गरे। ट्रम्पले इरानले दिएको जानकारी गलत सावित भएमा अमेरिका र इरानबीच जारी वार्ता तत्काल अन्त्य हुने चेतावनी दिए। “यदि यो जानकारी गलत भयो भने वार्ता तुरुन्तै समाप्त हुनेछ”, ट्रम्पले लेखेका छन् ।

अमेरिका र इरानबीच क्षेत्रीय सुरक्षा तथा आपसी सम्बन्ध सुधारका विषयमा विभिन्न चरणमा संवाद जारी रहेका बेला ट्रम्पको यो अभिव्यक्ति आएको हो ।

विदेश

Shares

नेपालबहस संवाददाता

नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार

लेखकबाट थप

सम्बन्धित पोस्ट

अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी

असार १०, २०८३ बुधबार

बर्नह्याम सत्ताको सङ्घारमा, लेबर नेतृत्व दौड थप सहज

असार १०, २०८३ बुधबार

ए ३८० पखेटामा चिरा, १६ विमान जाँचमा

असार १०, २०८३ बुधबार

नेपालबहस ट्रेन्डिङ

रास्वपाको प्रदेश खारेज र संघीय संरचना फेरबदल प्रस्तावले मधेशी दलमा आक्रोस, आन्दोलनको चेतावनी

नेपालबहस संवाददाता

असार १०, २०८३ बुधबार

प्रश्न सोमबारको थियो, जवाफ आयो आइतबार !

केदार भट्टराई (काका)

असार ८, २०८३ सोमबार

गृहमन्त्रीलाई दिएको अम्लेटमा माछाका काँडा भेटिएपछि लर्ड होटलका दुई जना कुक पक्राउ

नेपालबहस संवाददाता

असार ९, २०८३ मंगलबार

विष्णु पौडेलको भैसेपाटीस्थित निवासमा सम्पत्ति शुद्धीकरण विभागको छापा

नेपालबहस संवाददाता

असार ८, २०८३ सोमबार

Tweets by nepalbahas

लोकप्रिय

रास्वपाको प्रदेश खारेज र संघीय संरचना फेरबदल प्रस्तावले मधेशी दलमा आक्रोस, आन्दोलनको चेतावनी

असार १०, २०८३ बुधबार

प्रधानन्यायाधीश सिफारिस विवाद अगाडि नबढाउने संवैधानिक इजलासको निर्णय, दरपीठ आदेश सदर

असार १०, २०८३ बुधबार

नुनो मेन्डेसको शानदार फ्री–किक गोलमा पोर्चुगल २–० ले अगाडि

असार ९, २०८३ मंगलबार

छुटाउनुभयो कि?

‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी

असार १०, २०८३ बुधबार

अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी

असार १०, २०८३ बुधबार

गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ

असार १०, २०८३ बुधबार

एमसीए नेपालको सडक मर्मत आयोजनाः दाङ र अर्घाखाँचीका वन कार्यालयसँग सम्झौता

असार १०, २०८३ बुधबार

प्रधानन्यायाधीश सिफारिस विवाद अगाडि नबढाउने संवैधानिक इजलासको निर्णय, दरपीठ आदेश सदर

असार १०, २०८३ बुधबार

रास्वपा महाधिवेशन : निर्वाचनअघि हलभित्रै नाचगानमा मन्त्रीदेखि पदाधिकारीसम्म ( फोटो फिचर )

असार १०, २०८३ बुधबार

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)