५२ वर्षपछि हातमा लालपुर्जा
ekantipur.com · Wed Sep 16 16:26:29 GMT 2026

५२ वर्षपछि हातमा लालपुर्जा
देवघाटका भूमिहीन दलितको दशकौँदेखिको प्रतीक्षा पूरा । तनहुँमा करिब २४ हजार घरधुरी अव्यवस्थित बसोबासी तथा ३ हजार घरधुरी भूमिहीन दलित र भूमिहीन सुकुमवासी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)