राप्रपा अर्घाखाँचीको अध्यक्षमा खनाल निर्वाचित
annapurnapost.com · Wed Sep 16 16:20:23 GMT 2026

अर्घाखाँची : ष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अर्घाखाँचीको अधिवेशन सन्धिखर्कमा सम्पन्न भएको छ। अधिवेशनले नारायण प्रसाद खनाललाई जिल्ला अध्यक्षमा सर्वसम्मत चयन गरेको छ।
खनालको नेतृत्वमा १७ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको र अन्य पदाधिकारी तथा सदस्यहरूको नाम पछि सार्वजनिक गरिने राप्रपाका पूर्वप्रवक्ता विनोद आचार्यले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)