इजरायलको घोषणा: दक्षिणी लेबननको ऐतिहासिक किल्ला कब्जा गर्यौँ
barnanmedia.com · Sun May 31 21:45:01 GMT 2026

इजरायलका रक्षामन्त्री इजरायल काट्जले दक्षिणी लेबननस्थित ऐतिहासिक तथा रणनीतिक ब्युफोर्ट किल्ला कब्जा गरिएको दाबी गरेका छन्। यो ठाउँलाई साकिफ पनि भनिन्छ।
रक्षामन्त्री काट्जले दक्षिणी लेबननमा हेजबुल्लाहविरुद्ध इजरायली सेनाको स्थलगत कारबाही विस्तार भइरहेको पनि बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)