सडकमै बिस्कुन, दुर्घटनाको जोखिम
nepalsamaya.com · Fri Apr 28 23:20:00 GMT 2023
सुनसरीको इनरुवा–डुम्राहा सडक खण्डमा किसानले सुकाएको मकै । सडकमा सुकाएको बिस्कुनले सवारी दुर्घटना बढाएको भन्दै सुनसरी प्रशासनले निगरानी बढाए पनि आँखा छलेर किसानले सडक बिस्कुन सुकाउने गरेका छन् । तस्बिरः रासस
प्रकाशित: Apr 29, 2023| 05:05. 00 शनिबार, वैशाख १६, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)