चितवनमा संकलित शव समाधिस्थ गर्ने निर्णय
saralpatrika.com · Sat Aug 29 06:30:05 GMT 2026

चितवन। रसुवाको भोटेकोशी बाढीमा मृत्यु भई बगेर चितवनसम्म पुगेका शव समाधिस्थ गरिने भएको छ। जिल्ला प्रशासन कार्यालयमा शनिबार भएको जिल्ला सुरक्षा समितिको बैठकले शवहरू दुर्गन्धित बन्दै गएपछि संक्रमण फैलिन नदिन समाधिस्थ गर्ने निर्णय गरेको हो।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार जिल्लामा नारायणी र त्रिशूली नदी किनारबाट संकलित २३३ शवमध्ये चार वटाको मात्रै पहिचान भएको छ, २२९ शव होल्डिङ सेन्टर तथा विभिन्न स्वास्थ्य संस्थामा राखिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)