रूस, चीन र इरानका नेताहरू संयुक्त भेटवार्ता गर्दै
bishowkhabar.com · Sat Aug 29 06:29:56 GMT 2026

काठमाडौं- रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङसहित इरान र भारतका नेताहरू सोमबार किर्गिस्तान जाने भएका छन् ।
उनीहरू पश्चिमी प्रभावको प्रति–सन्तुलनका रूपमा हेरिएको साङ्घाई सहयोग सङ्गठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)