माथिल्लो त्रिशूली–१ मा भेटिए थप ५ शव
setopati.com · Wed Sep 16 16:43:52 GMT 2026

माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको सुरूङमा थप पाँच शव फेला परेका छन्।
बुधबारको खोजीका क्रममा अडिट ३ सुरूङबाट अपस्ट्रिममा मेसिनरी उपकरण प्रयोग गरी लेदो हटाउने र अघि बढ्ने क्रममा पाँच वटा शव फेला परेको कम्पनीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)