सर्वोच्च अदालतले दियो कार्यालय समयपछि विद्युतीय उपकरण बन्द गर्न निर्देशन
clickmandu.com · Wed Sep 16 16:40:41 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतका विभिन्न शाखामा कार्यालय समयपछि विद्युत् सर्ट भएर आगलागी हुन थालेपछि विद्युत् सुरक्षा र सावधानी अपनाउन निर्देशन दिइएको छ ।
सर्वोच्च अदालत प्रशासन शाखाले बुधबार सूचना जारी गर्दै कार्यालय समयपश्चात् आ–आफ्नो शाखाका कम्प्युटर, प्रिन्टरलगायतका विद्युतीय उपकरण तथा पावर सकेटसमेत अनिवार्य रूपमा बन्द गरी निस्कन सबै कर्मचारीलाई निर्देशन दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)