शंकरलाल अग्रवाल १० लाख धरौटीमा रिहा
aarthiknews.com

काठमाडौं । शंकर ग्रुपका प्रमुख व्यवसायी शंकरलाल अग्रवाल १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्।
बैंकिङ कसुरसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अग्रवाललाई सर्वोच्च अदालतले १० लाख रुपैयाँ धरौटी लिएर रिहा गर्न आदेश दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)