नारायण काजी राई जिल्ला भलिबल संघ ओखलढुङ्गाको अध्यक्षमा सर्वसम्मत चयन
newsofnepal.com · Wed Sep 16 16:45:16 GMT 2026
ओखलढुङ्गा ।
जिल्ला भलिबल संघ ओखलढुङ्गाको अध्यक्षमा नारायण काजी राईलाई निर्विरोध चयन गरिएको छ । यही भदौ ३१ गतेका दिन ओखलढुङ्गा सदरमुकाममा गरिएको चौथो अधिवेशनले राईको अध्यक्षतामा सम्पूर्ण कार्यसमिति सर्वसम्मतिले चयन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)