बाहुनडाँगी क्षेत्रका बासिन्दाद्वारा जीवन रक्षाको माग
ratopati.com · Wed Jun 24 17:37:44 GMT 2026

झापा । जङ्गली हात्तीको दिनहुँ आक्रमणबाट प्रभावित मेचीनगर नगरपालिकाको वडा नं १, २, ३ र ४ स्थित बाहुनडाँगी क्षेत्रका बासिन्दाले जीवन रक्षाको माग गरेका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहलाई सम्बोधन गरिएको सामूहिक हस्ताक्षरसहितको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई हस्तान्तरण गरिएको हो । उक्त ज्ञापन पत्रमा ४ वटा वडाका १२ हजार बासिन्दाको हस्ताक्षर सङ्कलन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)