कप्तान ऐरीको वरीयतामा सुधार
himalpress.com · Thu Jul 16 03:25:17 GMT 2026
काठमाडौँ – नेपालका टी २० टिमका कप्तान स्टार दीपेन्द्रसिंह ऐरीको एकदिवसीय अन्तर्राष्ट्रियको अलराउन्डतर्फको वरियतामा सुधार भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी) ले बुधबार जारी गरेको नयाँ वरियतामा दीपेन्द्रको स्थान सुधार भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)