कर्णाली प्रदेशसभा : ९ वर्षमा ७५ कानुन निर्माण
ekantipur.com · Wed Sep 16 16:52:07 GMT 2026

कर्णाली प्रदेशसभा : ९ वर्षमा ७५ कानुन निर्माण
पहिलो कार्यकाल (२०७४ देखि २०७९ सम्म) मा ५३ वटा विधेयक प्रमाणीकरण भएका छन् । दोस्रो कार्यकाल (२०७९ देखि हालसम्म) सुरु भएपछि २०८३ असार मसान्तसम्म थप २२ वटा विधेयक प्रमाणीकरण भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)