मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ताप्लेजुङ एमालेले भन्यो– हाम्रा नेताहरूमाथि ढुंगामुढा गर्नेलाई तत्काल कारबाही गर

baahrakhari.com · Sun Nov 26 17:57:28 GMT 2023

काठमाडौं । नेकपा (एमाले) ताप्लेजुङले पार्टी महासचिव योगेश भट्टराईसहितका नेताहरूमाथि ढुंगामुढा गर्नेलाई कारबाही गर्न माग गरेको छ ।

आइतबार ताप्लेजुङमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम सकेर फर्कने क्रममा नेताहरूमाथि पहिचानवादीले आक्रमण गरेको विज्ञप्तिमा जनाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)