आठौं संस्करणको ‘द वेष्ट मिनिष्टर कलेज म्यानेजमेन्ट एण्ड आइटी एजुकेसन फेयर २०२३’ सम्पन्न
deshsanchar.com · Fri Aug 25 01:26:24 GMT 2023
काठमाडौं- आठौं संस्करणको ‘द वेष्ट मिनिष्टर कलेज म्यानेजमेन्ट एण्ड आइटी एजुकेसन फेयर २०२३’ शैक्षिक मेला सम्पन्न भएको छ।
काठमाडौंको दरबारमार्गमा रहेको अन्नपूर्ण होटलमा बिहीबार आयोजित एक समाराेहका बीच शैक्षिक मेला सम्पन्न भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)