इजरायलले ‘केयरगिभर’ छान्न गरेको गोलाप्रथामा नेपाल सरकारको समर्थन छैन : श्रममन्त्री
himalkhabar.com · Sun Sep 01 17:19:00 UTC 2024

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले इजरायलले नेपाली ‘केयरगिभर’ लैजान जेरुसलेममा सञ्चालन गरेको गोलाप्रथामा नेपाल सरकारको समर्थन नरहेको बताएका छन्।
इजरायलको जेरुसलेममा अगस्ट २९ मा आयोजित कार्यक्रममा गोलाप्रथा मार्फत दुई हजार २०० नेपाली ‘केयरगिभर’ लाई युद्धरत इजरायल लैजान छनोट गरिएको थियो। भर्चुअल रूपमा जानकारी भए पनि नेपालले त्यसमा प्रतिनिधि नपठाएको मन्त्री भण्डारीले बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)