निर्माणाधीन दमक भ्युटावरमाथि प्रश्न
gorkhapatraonline.com · Sat Apr 22 06:18:12 GMT 2023
भउचप्रसाद यादव / विष्णुप्रसाद पोखरेल
काठमाडौँ/दमक, वैशाख ९ गते । झापा जिल्लाको दमकमा निर्माणाधीन भ्युटावरको निर्माण र सञ्चालनबारे महालेखा परीक्षकको कार्यालयले तीन वर्षदेखि लगातार प्रश्न उठाउँदै आएको छ । आर्थिक वर्ष २०७५/७६ मा निर्माण सुरु भएको भ्युटावर निर्माण कार्य समयमा नसकिएको भनी आव २०७६/७७ को प्रतिवेदनदेखि नै महालेखाले प्रश्न उठाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)