सबै विद्यालयमा पुग्यो नयाँ पाठ्यपुस्तक
newsofnepal.com · Mon May 01 01:00:54 GMT 2023
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्ष सबै जिल्लाका विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको जनाएको छ । यदि, कतै अभाव भए नजिकको बिक्रेताकहाँ सम्पर्क गर्न आग्रह गर्दै मन्त्रालयले भनेको छ –‘दुई दिनभित्रै बिक्रेताले विद्यालयमै पाठ्यपुस्तक पु¥याउनेछ ।’
जनक शिक्षा सामग्री केन्द्र, निजी प्रकाशक र बिक्रेताले तोकेकै समयमा पाठ्यपुस्तक छपाइ गरेका कारण वैशाख दोस्रो साताभित्र सबै जिल्लामा पाठ्यपुस्तक पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)