अन्तरिक्षमा हतियार होडबाजी
ekantipur.com · Wed Sep 16 17:15:08 GMT 2026

अन्तरिक्षमा हतियार होडबाजी
अमेरिकाले अन्तरिक्षमा हतियार राखेको स्विकारेपछि चीन र रुसले आपत्ति जनाएका छन् । अन्तरिक्षमा बढ्दो सामरिक प्रतिस्पर्धाले विश्वको रणनीतिक सन्तुलनसँगै नेपालजस्ता साना राष्ट्रको सञ्चार, इन्टरनेट, नेभिगेसन र विपद् व्यवस्थापनमा समेत कस्तो प्रभाव पार्न सक्छ भन्ने प्रश्न उठेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)