मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उम्मेदवार टुंगोसहित चुनावी रणनीतिमा लोसपा

rajdhanidaily.com · Fri Apr 08 23:25:05 GMT 2022

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले आगामी निर्वाचनका लागि २८ चैतभित्रमा उम्मेदवारको सिफारिस गर्न निर्देशन दिएको छ । अन्य दलजस्तै उम्मेदवार टुंगो लगाउनेदेखि चुनावी रणनीति बनाउनेमा लोसपा नेता जिल्लामा पुगेका छन् ।

३० वैशााखमा हुने स्थानीय तहको निर्वाचनका लागि पालिका र वडा तहका समितिलाई लोसपा केन्द्रीय समितिले २८ चैतसम्ममा उम्मेदवारको सिफारिस गर्न निर्देशन दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)