“बिना ढेउवा के भिसा मिल हे, टिकट मिलगते हैं, काठमाण्डौमे तालिम मिल्ते हैं” वक्तव्य दिएका नेपाललाई कारबाही गर्न प्रहरीलाई आयोगको पत्र
nepalghatana.com · Thu Oct 20 17:41:29 GMT 2022
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाललाई कारबाही गर्न निर्वाचन आयोगले जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्राचार गरेको छ ।
अध्यक्ष नेपालले आफूले चुनाव जिते देश बाहिर युवालाई रोजगारी दिने आश्वासन बाँडेको भन्ने विषयको समाचार प्रकाशन भएपछि आयोगको ध्यानाकर्षण भएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)