मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बल्ल उम्मेदवारको नामावली फाइनल, आधा घण्टाभित्र मतदान सुरु हुने

onlinekhabar.com · Wed Jun 24 18:03:56 GMT 2026

१० असार, भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रथम महाधिवेशनको चौथो दिनको मध्यरात आएर बल्ल मतदान हुने निश्चित भएको छ ।

अहिले राति साढे ११ बजे मात्रै उम्मेदवारको नामावली सकिएको छ । निर्वाचन आयोग स्रोतका अनुसार अब विद्युतीय भोटिङ मेसिन राम–लक्ष्मणले उम्मेदवारको नाम इन्ट्री गर्न सुरु गरेका छन् । मेसिनमा उम्मेदवारको नाम प्रविष्ट भएसँगै मतदान सुरु हुने छ ।

अहिले मतदान स्थलमा मतदान गर्न मतदाता पनि लाइन लाग्न सुरु गरेका छन् ।

तस्वीरहरु :

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)