सेमिफाइनल हारेपनि टुचेलको जागिर जोगियो
barnanmedia.com · Thu Jul 16 03:45:48 GMT 2026
इङ्ल्यान्डका मुख्य प्रशिक्षक थोमस टुचेलले फिफा विश्वकप २०२६ को सेमिफाइनलमा अर्जेन्टिनासँग अन्तिम समयमा हार बेहोरेपछि टोली अत्यधिक डिफेन्सिभ बनेको स्वीकार गर्दै त्यसको जिम्मेवारी आफूले लिने बताएका छन्।
एटलान्टामा बुधबार भएको रोमाञ्चक सेमिफाइनलमा एन्थोनी गोर्डनको गोलमार्फत इङ्ल्यान्डले दोस्रो हाफको सुरुआतमै अग्रता बनाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)