युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु
ratopati.com · Wed Sep 16 17:20:35 GMT 2026

काठमाडौँ । दक्षिणी युक्रेनमा बुधबार बिहान रुसी ड्रोनले यात्रुवाहक बसलाई निशाना बनाउँदा पाँच जनाको मृत्यु भएको छ भने कम्तीमा सात जना घाइते भएका छन् ।
युक्रेनको निप्रोपेट्रोभस्क क्षेत्रको निकोपोल जिल्लामा भएको आक्रमणमा पाँचै जनाको घटनास्थलमै मृत्यु भएको क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेक्सान्डर हान्झाले बताए । घाइतेको उपचार भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)