मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कानुन नबन्दा कार्यसम्पादन कठिन

gorkhapatraonline.com · Sat Dec 24 01:31:14 GMT 2022

काठमाडौँ, पुस ९ गते । दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख विजयसिंह धामीले स्थानीय सरकार प्रमुख भएको महसुस गर्न सक्नुभएको छैन । उहाँ २०५४ सालमा पनि साविकको स्थानीय निकायमा जनप्रतिनिधि हुनुहुन्थ्यो । अहिले स्थानीय सरकार प्रमुख भएर काम गर्दा व्यवहारमा सरकार प्रमुख भएको महसुस नभएको उहाँको ठम्याइ छ ।

उहाँले भन्नुभयो, “पहिला साधन स्रोत कम थियो । अहिले साधन र स्रोत अलि बढी छ । पहिला काम गर्न ऐन नियमले रोक्दैन थियो । अहिले सबै काममा कानुनी बाधा सिर्जना हुन्छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)