मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

राजस्थानको तापक्रम ४९ डिग्री सेल्सियस:  ‘हिट स्ट्रोक’ बिरामीको सङ्ख्या बढ्दै, ६ को मृत्यु

lokaantar.com

नयाँदिल्ली - पश्चिमी भारतीय राज्य राजस्थानमा भीषण गर्मीको लहरका कारण छ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । राज्यमा तापक्रम ४९ डिग्री सेल्सियस पुगेपछि मृत्यु हुनेको खबर आएको हो ।

राजस्थानका लगभग सबै ठाउँमा ४५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम दर्ता गरिएको छ । स्थानीय सरकारले गर्मी मौसममा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)