मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

साबा बास्केटबल च्याम्पियनसिपमा नेपालको पहिलो जित

farakdhar.com · Wed Sep 28 00:26:23 GMT 2022

माल्दिभ्समा जारी साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले पहिलो जित हात पारेको छ ।

गएराति मालेमा सम्पन्न खेलमा गत संस्करण विजेता श्रीलंकालाई हराउँदै नेपालले पहिलो जित हात पारेको हो । नेपालले श्रीलंकालाई ५५–४९ ले हरायो । पहिलो खेलमा नेपाल आयोजक माल्दिभ्ससँग पराजित भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)