कर्णालीको विकासको मूल ढोका खोलिदिनुहोस् : प्रदेश प्रमुख
ekantipur.com · Wed Feb 04 17:27:35 GMT 2026

सुर्खेत — कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णाली विकासको मूल ढोका खोलिदिन संघ सरकारसँग आग्रह गरेका छन् ।
कर्णाली प्रदेशको आठौं स्थापना दिवसको अवसरमा बुधबार बोल्दै प्रमुख जोशीले फागुन २१ को निर्वाचनपछि संविधान संशोधन गरियो भने कर्णालीको मूल ढोका खोल्न आग्रह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)