बाढी प्रभावितका लागि आर्य फार्मेसीद्वारा औषधि सहयोग
khabarhub.com · Sat Aug 29 06:34:27 GMT 2026

काठमाडौं – बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा स्वास्थ्य उपचारमा सहयोग पुर्याउने उद्देश्यले आर्य फार्मेसीले नेपाल सरकारलाई आवश्यक औषधि तथा स्वास्थ्य सामग्री सहयोग गरेको छ।
फार्मेसीले बाढी तथा विपद् प्रभावित क्षेत्रमा रहेका स्वास्थ्य चौकी तथा स्वास्थ्य स्वयंसेवकका लागि आवश्यक स्वास्थ्य उपचारसम्बन्धी ५ लाखभन्दा बढी मूल्य बराबरका औषधि उपलब्ध गराएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)