नेपालमा बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै भारतीय कलाकार पटनायकले बनाए बालुवाको कलाकृति
clickmandu.com · Sat Aug 29 06:31:29 GMT 2026

काठमाडौं। भारतको चर्चित बालुवा कलाकार तथा पद्मश्री पुरस्कारबाट सम्मानित सुदर्शन पटनायकले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावितप्रति ऐक्यबद्धता जनाउँदै बालुवाको कलाकृति निर्माण गरेका छन्।
ओडिशाको पुरीमा बनाइएको उक्त बालुवाको कलाकृतिमार्फत पटनायकले बाढीबाट पीडित नेपालीप्रति सहानुभूति, ऐक्यबद्धता र आशाको सन्देश दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)