सभापति लामिछानेसँगै अरू ४ जना को–को जाँदैछन् भारत ?
barnanmedia.com · Sun May 31 22:49:07 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक जानकारी गराएको छ ।
पार्टी प्रवक्ता मनिष झाले एक विज्ञप्ति जारी गर्दै भोलिबाट हुने भ्रमणबारे जानकारी गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)