विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षा, सतर्कता अपनाउन मौसम विभागको आग्रह
ratopati.com · Sat Jun 27 17:05:01 GMT 2026

काठमाडौँ । देशका विभिन्न भूभागमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले उपलब्ध गराएको जानकारी अनुसार, हाल लुम्बिनी, गण्डकी र कोशी प्रदेशका थोरै ठाउँहरूमा तथा बागमती प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ । यो मौसमी प्रणाली हाल उत्तर–पूर्वतर्फ सरिरहेको देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
मौसम