सुरक्षा निकायलाई पत्तै नदिई बारा र पर्साका नाकामा गृहमन्त्रीको ‘छड्के’
nagariknews.nagariknetwork.com · Sat Jun 27 16:57:29 GMT 2026

गृहमन्त्री सुदन गुरुङले बारा र पर्साका विभिन्न सीमा नाकाहरूमा सुरक्षा निकायलाई पूर्वजानकारी नदिई छड्के अनुगमन गरेका छन्।
शनिबार दिनभर उनले गरेकाे छड्के अनुगमनकाे भिडियो सार्वजनिक भएको छ। सुरक्षाकर्मीहरूलाई कुनै जानकारी नदिई गरिएको अनुगमनका क्रममा गृहमन्त्रीले नाका क्षेत्रका स्थानीय नागरिकसँग सीमापार तस्करीका विषयमा सोधपुछसमेत गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)