लुलाङमा १० दिनदेखि विद्युत् सेवा अवरुद्ध
nepalnews.com · Thu Jul 16 04:13:31 GMT 2026

बेनी। म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङमा १० दिनदेखि विद्युत् सेवा अवरुद्ध बनेको छ।
दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युत्गृहका उपकरणमा चट्याङले क्षति पु¥याएपछि यस परियोजनाबाट विद्युत् सेवा उपभोग गरिरहेका करिब ४०० घर विद्युत् सुविधाबाट वञ्चित भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)