युक्रेन तथा रसियाका छिमेकी देशमा आठ हजार बढी नेपाली श्रमिक
ratopati.com
फाइल तस्विर
युक्रेन तथा रसियाका छिमेकी श्रम गन्तव्यमा आठ हजारभन्दा बढी श्रमिक कार्यरत रहेको पाइएको छ। युक्रेन र रसिया युद्ध बढ्दै गए सो क्षेत्र वरपर रहेका आधा दर्जन देशमा कार्यरत आठ हजारभन्दा बढी नेपाली श्रमिक प्रभावित हुने भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)