विश्व वित्तीय केन्द्रको सूचकाङ्कमा हङकङको प्रभाव कायमै
ratopati.com · Wed Sep 16 17:43:07 GMT 2026

काठमाडौँ । विश्वका वित्तीय केन्द्रहरूको सूचकाङ्कमा हङकङले तेस्रो स्थान कायम राख्दै एसिया–प्रशान्त क्षेत्रमा पहिलो स्थान हासिल गरेको छ।
बेलायती थिङ्क ट्याङ्क ‘जेड/येन ग्रुप’ र चीनको शेन्जेनस्थित ‘चाइना डेभलपमेन्ट इन्स्टिच्युट’ले बुधबार सार्वजनिक गरेको ‘ग्लोबल फाइनान्सियल सेन्टर्स इन्डेक्स (जीएफसीआई) ४०’ प्रतिवेदनमा विश्वका ११७ वित्तीय केन्द्रको मूल्याङ्कन गरिएको छ । प्रतिवेदनअनुसार हङकङले ७५६ अङ्क प्राप्त गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)