इंग्ल्याण्डमाथि जितेको अर्जेन्टिलाई होला कारबाही ?
clickmandu.com · Thu Jul 16 04:20:55 GMT 2026
एजेन्सी । अर्जेन्टिनाले विश्वकप सेमिफाइनलमा इङ्ल्यान्डलाई २-१ ले हराएपछि उत्सव मनाउँदा लिसान्ड्रो मार्टिनेज र जियोभानी लो सेल्सोलगायत केही खेलाडीले ‘फकल्यान्ड अर्जेन्टिनाको हो’ लेखिएको ब्यानर देखाएका थिए।
यो घटना बिहीबार बिहान अटलान्टामा भएको सेमिफाइनल पछि भएको थियो, र ब्यानर कहाँबाट आयो भन्ने अझै स्पष्ट नभएको अलजजिराले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)