त्रिविले दिन बन्द गर्यो समकक्षताको प्रमाणपत्र, अब विश्वविद्यालय अनुदान आयोगबाट लिनुपर्ने
techpana.com · Thu Jul 16 04:17:17 GMT 2026

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले शैक्षिक योग्यताको समकक्षता निर्धारण गर्ने कार्य बन्द गर्ने भएको छ ।
त्रिवि पाठ्यक्रम विकास केन्द्रले सूचना जारी गर्दै केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२ अन्तर्गत विश्वविद्यालय अनुदान आयोग ऐन, २०५० मा संशोधन भएपछि उच्च शिक्षाको उपाधिको समकक्षता निर्धारण गर्ने जिम्मेवारी विश्वविद्यालय अनुदान आयोग (यूजीसी) मा सरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)