पाकिस्तानको इन्टरनेट सेवामा आएको समस्याको अधिकारकर्मी र व्यापारीद्वारा आलोचना
nepalbahas.com · Sun Aug 18 17:11:31 UTC 2024

पाकिस्तानको इन्टरनेट सेवामा आएको समस्याको अधिकारकर्मी र व्यापारीद्वारा आलोचना
२ भदौ, काठमाडौं । पाकिस्तान सरकारले आफू प्रतिको असहमति दमन गर्न नयाँ नियन्त्रणको परीक्षण गर्दा इन्टरनेट सेवा र सामाजिक सञ्जालको गति सुस्त भएको र यसले देशको आर्थिक सुधार जोखिममा परेको देशका अधिकारकर्मी र व्यापारीहरूले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)