खोटाङमा झाडापखाला: चार वर्षीय छोराको मृत्यु, आमाछोरी बिरामी
nepalviews.com · Sun Aug 18 17:15:49 UTC 2024

खोटाङ । झाडापखालाका कारण दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा निवासी युवराज भुजेलका चार वर्षीय छोरा दीपशनको मृत्यु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)