मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नबिल बैंकको वेबसाइटमा फिफा विश्वकपको लाइभ स्कोर

techpana.com · Wed Jun 24 18:45:58 GMT 2026

काठमाडौं । नबिल बैंक लिमिटेडले फुटबल प्रेमीहरूका लागि आफ्नो आधिकारिक वेबसाइटमार्फत फिफा विश्वकप २०२६ को लाइभ स्कोर हेर्न मिल्ने सुविधा ल्याएको छ । विश्वकप फुटबलको उत्साहलाई आफ्ना ग्राहक र खेलप्रेमीहरूसँग जोड्न यो फिचर थप गरेको बैंकले जनाएको छ ।

फुटबल प्रशंसकहरूले बैंकको वेबसाइट www.nabilbank.com मा गएर विश्वकपका खेलहरूको रियल-टाइम स्कोर, म्याच स्ट्याट्स र आगामी खेलहरूको तालिका हेर्न सक्नेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)