मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

साेमबार कुन राशिलाई मिल्छ सक्छ लाभ ? हेर्नुहाेस् राशिफल

ratopati.com · Sun May 31 23:15:18 GMT 2026

आजको पञ्चाङ्ग

वि.सं.२०८३ साल जेठ १८ गते । सोमबार । इस्वी सन् २०२६ जुन १ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४८ । अधिक जेठ कृष्णपक्ष । तिथि–प्रतिपदा, २५ घडी ३६ पला, दिउँसो ३ बजेर २५ मिनेट उप्रान्त द्वितीया । नक्षत्र–ज्येष्ठा, ३३ घडी १३ पला, बेलुकी ६ बजेर २८ मिनेट उप्रान्त मूल । योग–सिद्ध, २ घडी ४३ पला, बिहान ६ बजेर १६ मिनेट उप्रान्त साध्य । करण–कौलव, दिउँसो ३ बजेर २५ मिनेट उप्रान्त तैतिल, रातको ४ बजेर २५ मिनेट उप्रान्त गर । आनन्दादिमा–पद्य योग । चन्द्रराशि–वृश्चिक, बेलुकी ६ बजेर २८ मिनेट उप्रान्त धनु ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)