रास्वपा महाधिवेशनमा सुरु भयो मतदान
ratopati.com · Wed Jun 24 18:56:10 GMT 2026

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय समितिको निर्वाचनका लागि मतदान प्रक्रिया सुरु भएको छ । बुधबार राति १०:३० बजेदेखि सुरु हुने भनिएको मतदान झण्डै दुई घण्टा ढिलो गरी राति १२स्३५ बजेदेखि सुरु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)