के अर्जेन्टिना फिफाको कारबाहीमा पर्ला ?
hamrakura.com · Thu Jul 16 00:00:00 GMT 2026
काठमाडौँ । विश्वकप फुटबलको सेमिफाइनलमा इङ्गल्याण्डलाई पराजित गरेपछि राजनीतिक सन्देश बोकेको ब्यानर प्रदर्शन गरेका कारण अर्जेन्टिनाका मिडफिल्डर जियोभानी लो सेल्सो र टोलीमाथि फिफाले कारबाही गर्न सक्ने सम्भावना देखिएको छ ।
द एथलेटिकका अनुसार अमेरिकाको एटलान्टामा भएको खेलपछि लो सेल्सोले ‘माल्भिनास अर्थात् फकल्याण्ड अर्जेन्टिनाकै हो’ लेखिएको ब्यानर प्रदर्शन गरेका थिए । फकल्याण्ड टापुलाई अर्जेन्टिनाले माल्भिनास भन्ने गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)